नियम ६
व्यक्तिगत घटना दर्ता
नियम ५ बमोजिमको सूचना प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले ऐनबमोजिम गर्नु पर्ने काम गरी देहायको व्यक्तिगत घटनाको सूचना देहायको अनुसूची बमोजिमको दर्ता कितावमा दर्ता गर्नु पर्नेछ:-
व्यक्तिगत घटना दर्ता किताव
(क) जन्म अनुसूची – ७
(ख) मृत्यु अनुसूची – ८
(ग) विवाह अनुसूची – ९
(घ) सम्बन्ध विच्छेद अनुसूची -१०
(ङ) बसाइँसराई अनुसूची -११